Latest Articles

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा...

कैलालीको १ युवकको भारतको महाराष्ट्रमा हत्या

काठमाडौँ । कैलालीको लम्कीचुहा–६ वावनपुरका १ युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा...

बागमती प्रदेशको उपसभामुख चापागाईँद्वारा शपथ ग्रहण

काठमाडौँ । बागमती प्रदेशको प्रदेश उपसभामुख अप्सरा चापागाईँले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा प्रदेश सभामुख भुवन पाठकले प्रदेश उपसभामुख चापागाईँलाई सपथ ग्रहण गराएका हुन्...

दुर्घटनामा निधन भएको २५ शव काठमाडौँ ल्याइयो

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ ।
नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जानकारी...

नेकपा माओवादीबाट ३ मन्त्री र १ राज्यमन्त्रीको टुंगो लाग्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै जिम्मेवारी...

टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे

काठमाडौँ । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको...

प्रतिनिधिसभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

काठमाडौं । यही माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनका लागि संसद् सचिवालयले आज मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका लागि आवश्यक तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ ।
गत पुस...

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

काठमाडौँ । सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी तेस्रो पटक भएको मतदानबाट सभामुखमा निर्वाचित भएका छन् ।
उनी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । पुस २८ मा सभामुख चयनका लागि पहिलो पटक भएको...

आज सुनको मूल्य घटे्यो

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला १ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी...

मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै

काठमाडौँ । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएका छन् । मुख्यमन्त्री...