काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पद ग्रहणका क्रममा वाणिज्य नीति पुनरवलोकन गर्ने पहिलो निर्णय गरेका छन् ।
मन्त्री भण्डारीले उत्पादनलाई वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने...
Latest Articles
काठमाडौँ । प्रतिनिधि सभामुखका लागि आज दर्ता हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने बताएका छन् ।
मनोनयन दर्ता...
काठमाडौँ । वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष अपरेसन थिएटर प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् ।
वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा...
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताउनुभएको छ ।
मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले...
काठमाडौँ । माघ ५ गते प्रतिनिधि सभा सभामुखको निर्वाचन हुने भएको छ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार...
काठमाडौँ । उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
आज यहाँ निर्माणाधीन छ लेन सडक र बाइपास को निरीक्षण अनुगमनपछि उनले देशको विकास...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिनुभएका चिकित्सकसँग...
काठमाडौँ । नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण...
काठमाडौँ । बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ ।
बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार...
काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेर अघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ ।
कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या...
