Latest Articles

अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ ।
जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले...

मुख्यमन्त्री गिरीद्वारा शपथ ग्रहण

काठमाडौँ । लुम्बिनी प्रदेब सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश राजधानी स्थापना भएको देउखुरी उपत्यकामा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री गिरीलाई नेपालको...

थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएको छ । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु समुदायको...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दिउँसो ४ बजेदेखि उनीहरुबीच छलफल भइरहेको जानकारी...

पेस्तोल सहित पक्राउ

काठमाडाैँ । प्रहरीले  कैलालीमा मेड ईन युएसए लेखेको खाली म्याग्जिनको पेस्तोल १ थान सहित एक जनालाई पक्राउ  गरेकाे छ । पक्राउ पर्नेमा  गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने ३५ वर्षीय नरेन्द्र खडायत र ३६ वर्षीय महेन्द्र देउवा रहेका...

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी

काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएको छ ।
‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई...

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

काठमाडाैँ ।  “राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भन्नुभयो ।
आज...

भण्डारीद्वारा अमेरिकी संसदमा शपथ ग्रहण

काठमाडाैँ । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेकाे नेपालीमुलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गरेको छ ।
नेपालीमुलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा...

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए

काठमाडाैँ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार...