Latest Articles

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा मुख्यमन्त्री जमरकट्टेल बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेललाई बधाई दिए । प्रदीपराज वन्त/रासस
 

आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडौँ । बाम्राङ परिवार हङकङले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
नगर उपप्रमुख विशन राईले बुधबार पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
यही पुस–९...

केरुङ–काठमाडौँ रेल मार्गको विस्तृत अध्ययन सुरु

काठमाडौँ । नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) सुरु भएको छ । विस्तृत अध्ययन गर्न नेपाल आएका चीनको रेलवे विज्ञ टोलीले नुवाकोट र रसुवा पुगेर अध्ययन सुरु...

शीतलरबाट ह जनजीवन प्रभावित

काठमाडौँ । दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् ।
दिनानुदिन बढ्दै गएको...

सातै प्रदेशले पाए मुख्यमन्त्री

काठमाडौँ ।  सातै प्रदेशले मुख्यमन्त्री पाएको छ। बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्। मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा एमालेका लीला...

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार बुधबार साँझ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको निवासमा...

विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको...

कर्णालीको मुख्यमन्त्रीमा माओवादी दलका नेता शर्मा नियुक्त

काठमाडौँ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल नेकपा एमाले, नेकपा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।
उनी कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन् । उनी हालै सम्पन्न निर्वाचनमा एमालेको...

गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताएका छन् ।
गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु...