Latest Articles

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना...

एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या

काठमाडौँ । जिल्लामा रहेका एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ ।
एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार...

एनआई सीले ल्यायो १० वटा क्यास डिपोजिट मेसिन

काठमाडौँ । एनआईसी एशिया बैंकले विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।
सो बैंकले काठमाडौं स्थित न्युरोड बिशालबजार शाखा, कमलादी, खिचापोखरी, त्रिपुरेश्वर, रजिष्टर्ड अफिस (थापाथली), रुपन्देही...

कनकाई र कचनकबलले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

काठमाडौँ । झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ...

प्रशासकीय अधिकृतसहित २५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत हरिबहादुर खत्री सहित २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको...

प्रधानमन्त्री दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी बिच भेटवार्ता भएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयतालाई बलियो बनाउनेबारे कुराकानी भएको...

तनहुँमा ४ सय ३७ अपराधका उजुरी दर्ता

काठमाडौँ । तनहुँमा एक वर्षमा ४ सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् ।
घरेलु हिंसाका २ सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश...

प्रधानमन्त्री दाहालले लिए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधि सभामा मंगलबार भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको...

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

काठमाडौँ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेका छन् ।
गत बिहीबार गोरखाबाट हिँडेको ‘आज विहान ९ बजे काठमाडौँ आइपुगेको...

प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त भएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अगाडि गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनका लागि ठूलो अवसर प्राप्त गरेको महसुस गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ...