Latest Articles

घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ । आज छापावाल सुनको मूल्य घटेको छ । सोमबार भएको कारोबारका तुलनामा प्रतितोला ४ सयले घटेर १ लाख ३ हजार ५ सयम किनबेच भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला...

विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ ।
जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर...

पाँचमानेमा आइपुगे एकीकरण टर्च ¥याली

काठमाडौँ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट पुस २१ गते निस्किएको ‘एकीकरण टर्च ¥याली’ धादिङ, नुवाकोट हुँदै मङ्गलबार काठमाडौँको तारकेश्वर नगरपालिका –३, पाँचमानेमा आइपुगेका छन् ।

रासस

ब्राजिलमा भएको दङ्गामा सहभागी १ हजार २ पक्राउ

काठमाडौँ । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि १ हजार २ सय जनालाई पक्राउ गरेको छ ।
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको...

बागमती प्रदेशका मुख्यमन्त्री शालिकरामद्वारा शपथ

काठमाडौँ । बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित...

पोखरा रङ्गशालामा छैन ‘फ्लड लाइट’

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ नै छैन । ठूलो धनराशि खर्चेर बनाइएको रङ्शालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ । ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन...

मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

काठमाडौँ । गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
कार्यालयमा हालसम्म २ सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही...

प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।
नेपालको...

यही अधिवेशनबाट दर्जन नयाँ कानुन

काठमाडौँ । सत्ता साझेदार दलले संसद्को पहिलो अधिवेशनबाटै एक दर्जन नयाँ कानुन तर्जुमा या परिमार्जन गर्नेसहित २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम बनाएका छन्। उक्त न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्को सोमबार...