Latest Articles

सैनिक कारबाहीमा आतङ्ककारी समूहका एकको मृत्यु

काठमाडौँ । पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको छ । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएको सेनाले जानकारी दिएको छ ।

शनिबार...

नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन कहिले हुन्छ ?

काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा निकै चासो बढेको छ ।

निर्वाचन आयोगले समानुपातिक...

छोरी जन्मिए बैंक खातामा पाँच हजार

काठमाडौं । नवलपरासी को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ ।

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने...

फोहोर व्यवस्थापन गर्नका लागि नबिल बैंक र डोकोबीच सम्झौता

काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा विभिन्न खालका फोहोरहरूको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्र्याई पुनः प्रयोग गर्ने, कुहिने...

सेयर पाएर पनि रकम भुक्तानी नगर्नेको सेयर नै जफत हुने

काठमाडौँ । त्रिशूली जलविद्युत् कम्पनीको सेयर आईपीओ खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर नै जफत हुने भएको छ। जलविद्युत् कम्पनीले सार्वजनिक गरेको सूचना जारी गर्दै सेयरवापतको सबै रकम भुक्तानी गर्न फागुन १७...

गौरबाट लागुऔषध गाँजासहित एक पक्राउ

काठमाडौँ । गौरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती प्रदेश ०१- ००६-ख २८३० नं. को मिनि ट्रक र ट्रक चालक मकवानपुर आग्रा बस्ने २१ वर्षीय सुरेन्द्र स्याङतान रहेका छन् ।

रौतहटको गौर...

ओलीले सत्ता सहकार्यका लागि प्रधानमन्त्रीलाई सन्देश पठाए

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् ।

गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट...

बाजुरामा कांग्रेसका पाण्डे निर्वाचित

काठमाडौं । बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाको भन्दा ५ हजार ५ सय ४१ मत ल्याएर विजयी भएका छन् ।

पाण्डेले ३१ हजार ७ सय ८९...

नयाँ सरकारको नेतृत्व लिन दलहरू छलफलमा

काठमाडौँ । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरूले दुई पक्षीय तथा बहुपक्षीय छलफललाई तीव्र पारेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच औपचारिक भेटघाट गर्न थालिसकेका छन् । एमालेका नेताहरूले आफ्नो पार्टी पनि...

राप्ती नदीमा २ युवतीको मृत्यु

काठमाडौं । राप्ती नदीमा २ युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेका छन्। उनीहरु बयर टिप्न राप्ती नदीको टापुमा पुगेका थिए ।

गत शनिबार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया...