Latest Articles

धनुषा–३ (२) मा ठाकुर प्रदेशसभा सदस्यमा विजयी

काठमाडौं । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा एमालेका दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परमेश्वर साहलाई १ हजार ४ सय ३ मतान्तरले...

जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ ।

सो उद्योग ४८ मेगावाटसम्म विद्युत्् लिन नेपाल विद्युत्् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको...

सिरहा क्षेत्र–४ मा जसपाका महतो निर्वाचित

काठमाडौं । सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमाले जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद...

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा ९२० मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला विजयी भएका छन् । सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

त्यसैगरी उनका...

काभ्रेका ४ प्रदेशसभामा गठबन्धन विजयी

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका ४ वटै प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद...

धमाधम अन्तिम मत परिणाम सार्वजनिक हुँदै

काठमाडौं । जिल्लाका ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म ६ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले हिजो सम्पन्न महोत्तरी–१ (२) को...

पश्चिम नवलपरासीमा राप्रपाका प्रधान विजयी

काठमाडौं । पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार ७ सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

त्यसैगरी उनका निकटतम् प्रतद्विन्द्वी नेपाली कांग्रेसका उम्मेदवार...

मोरङ ४ बाट माओवादीका अमनलाल मोदी विजयी

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा माओवादीका अमनलाल मोदी ३० हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकाल २४ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी...

फिफा विश्वकप फुटबल ः ब्राजिलले सर्बियालाइ २–० गोलअन्तरले हराउँदै

काठमाडौं । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले...

सर्लाही क्षेत्र नं ३ मा एमालेका उप्रेती विजयी

काठमाडौं । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जानकारी दिए अनुसार उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र...