Latest Articles

फिफा विश्वकप फुटबल ः ब्राजिलले सर्बियालाइ २–० गोलअन्तरले हराउँदै

काठमाडौं । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले...

सर्लाही क्षेत्र नं ३ मा एमालेका उप्रेती विजयी

काठमाडौं । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जानकारी दिए अनुसार उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र...

यो जित अग्रगामी जनताको हो : अर्थमन्त्री शर्मा

काठमाडौँ । रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएको छ ।

निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिदै उनेले निर्वाचनमा आफुले गरेका...

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौँ । भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५...

नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने

काठमाडौँ । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरूले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति...

एमालेले पत्याएको राजेन्द्र लिङ्देन र एमाले कार्यकर्ताले घोक्र्याएको कमल थापा

काठमाडौं । झापा क्षेत्र क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतको अन्तरले लिङ्देन...

डोल्पामा गठबन्धनबाट धनबहादुर बुढा विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी का धनबहादुर बुढा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार उनले ११ हजार दुई सय २५ मत...

धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी

काठमाडौं । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार ४ सय ८३ मत प्राप्त गरी विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खेम लोहनीले २३ हजार ९ सय ५० मत प्राप्त...

निर्वाचन अपडेट : कुन दलका कति ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली...

कास्कीमा विद्या भट्टराईको दोस्रो जित

काठमाडौं । नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्।

भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि...