Latest Articles

प्यूठानको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका तुल्सी र कांग्रेसका रोज विजयी

काठमाडौँ । गत संसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठानको प्रदेससभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तुल्सीराम शर्मा विजयी भएका छन्। शर्माले २० हजार २ सय १० र प्रतिस्पर्धी गठवन्धनबाट...

कतार विश्वकप : आज चार खेल हुने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदै छन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा समूह ‘एच’ मा रहेका...

बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्य स्थित प्रसिद्ध किनमेल केन्द्र वालमार्टमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । उक्त घटनमा परि अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

बन्दुकधारीले आफ्ना सहकर्मीहरू...

तनहुँबाट कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी

काठमाडौँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । वरिष्ठ नेता पौडेल ५ हजार ३ सय ८८ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी...

आगलागीमा ३ बालबालिकाको मृत्यु, ३ घाइते

काठमाडौँ । गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ। आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । उक्त आगलागीमा अन्य तीन जना घाइते भएका छन्।

गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा...

चर्चामा डा तोसिमा

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी छिन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले ३१ हजार १ सय ६ मतसहित...

राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको लोगोदेखि हरेक कुरामा समानता किन ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनु करीव ४ महिना अगाडि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिखेर चर्चामा रहेको छ । पुराना राजनीतिक दलहरुलाई पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र...

कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका उनले पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उम्मेदवार...

सुर्खेत २ : प्रदेशसभा (१) मा कँडेल निर्वाचित

काठमाडौँ । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार यमलाल कँडेल विजयी भएका छन् ।

उनले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएको हो भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४...

काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य...