Latest Articles

विजयी सिंह र शाहलाई बधाई तथा शुभकामना

काठमाडौँ । जाजरकोटको प्रदेशसभा (१) र (२) बाट प्रदेशसभा सदस्य पदमा विजयी भएका नेपाली कांग्रेसका बेदराज सिंह र राजीवविक्रम शाहलाई बधाई तथा शुभकामना दिँदै कार्यकर्ता एवं शुभचिन्तक ।

पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको भीड

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणले हेर्नका लागि एक...

सिन्धुलीबाट माओवादी केन्द्रका दाहाल बिजयी

काठमाडौं । सिन्धुलीबाट नेकपा माओवादी केन्द्रका उम्मेद्दवार लेखनाथ दाहालले प्रतिनिधिसभा सदस्यमा २७ हजार ५ सय १७ मत ल्याएर बिजयी भएका छन् ।

निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग...

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका विराजभक्त श्रेष्ठले १० हजार १०५ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत दीपक धितालका जानकारी अनुसार यस विषयमा औपचारिक घोषणा हुन बाँकी रहेको बताए...

निर्वाचनको ४ दिनपछि मुगुमा मतगणना सुरु

काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको ४ दिनपछि मुगुमा मतगणना सुरु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका जानकारी अनुसार भौगोलिक विकटताका कारण ३ दिनसम्म मतपेटिका...

स्वतन्त्र पार्टीको घण्टी चिन्हमा समानुपातिकमा पनि १ लाख कट्यो मत

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ । पहिलो पटक प्रतिनिधिसभाका उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्ची कै चुनाव चिन्ह जस्तै दलहरुका लागि घण्टी बजाएको छ । अहिलेसम्म...

पृथ्वीसुब्बा र देव गुरुङबीच कडा टक्कर

काठमाडौँ । नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

एमालेका पदाधिकारीहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य...

सिन्धुपाल्चोक–१ (१) मा कांग्रेसका खड्का विजयी

काठमाडौँ । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएको छ । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेको हो ।

खड्काले १४...

विजय पछि बधाई साटासाट गरिँदै

काठमाडौँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र प्रदेश २ मा निर्वाचित काँग्रेस जिल्ला सभापति जीतप्रकाश आले बुधबार बिहान बधाई साटासाट गर्दै ।

साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा विजयी

काठमाडौँ । प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार...