Latest Articles

काठमाडौँ–१० मा कांग्रेसका केसी विजयी

काठमाडौँ । काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार ४ सय ५८ मतसहित विजयी भएको हो ।एमालेका केसीले ११ हजार ७ सय...

मोरङ–३ मा शर्माको अग्रता कायमै

काठमाडौँ । मोरङ क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा डा. सुनील शर्माको अग्रता कायमै छ । प्रतिनिधिसभाको समानुपातिक १ ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले...

काठमाडौँमा आज यो वर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो...

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै आली अग्रस्थानमा रहेका छन् ।

अध्यक्ष ओलीले १७ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्, भने गठबन्धनबाट...

अझै १ सय ३५ स्थानको मतगणना जारी : कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडी

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी नै छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ :१५ बजेसम्म कूल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३५ स्थानको मतगणना जारी रहेको जानकारी छ ।

हालसम्म...

आगलागीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

काठमाडौँ । चीनको १ व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । सामान्य रुपमा घाइते भएका...

सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।

नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको...

मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : श्रेष्ठ

काठमाडौँ । नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने...

किन पछि परे ५ पटक चुनाव जितेका झलनाथ खनाल ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मत गणनामा परेका छन्। ५ पटकको संसदीय निर्वाचन जितेका खनाललाई यसपटक भने आफ्नै पूर्व पार्टी नेकपा एमालले जितका लागि चुनौती दिइरहेको छ। उनलाई...

काठमाडौं ७ मा स्वतन्‍त्र पार्टीका पराजुलीको अग्रता

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ४३९८ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

त्यसैगरी उनीसँग एमाले उम्मेदवार श्यामकुमार घिमिरे प्रतिस्पर्धामा छन् भने गठबन्धन...