Latest Articles

कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

काठमाडौं । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार १ सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा...

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेला, मतगणना स्थगित

काठमाडौँ । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर...

अध्यक्ष ओलीले झापामा अग्रता बढाउदै

काठमाडौं । झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार, ओलीले १२ हजार १८६ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले...

गोरखा क्षेत्र नं १ को मतगणना सुरु

काठमाडौं । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११ः१५ बजेदेखि मतगणना गर्न...

काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

काठमाडौं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेद्दवार गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार ९ सय २९ मत खसेकामा २१ हजार ३ सय २ मत...

काठमाडौं क्षेत्र नं. २ मा घण्टी र हलो अघिपछि

काठमाडौं । आम निर्वाचनको मत परिणाम आउने क्रममा काठमाडौंमा निकै रोचक वन्दै गईरहेको छ । काठमाडौं क्षेत्र नं. १ मा राप्रपाका रविन्द्र मिश्रलाई १ सय २७ मतले कांग्रेले पराजित गर्दा क्षेत्र नं. २ मा भने विगतमा एमाले कांग्रेसले...

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा पुनः मतदान

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता...

काठमाडौँ १ मा प्रकाशमानसिंह विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहलाई ठमेलस्थित निवासमा मङ्गलबार शुभेच्छुकहरुले बधाई तथा शुभकामना दिएका छन् ।

सिंहले प्रतिद्वन्द्वी...

काठमाडौँ १० मा कांग्रेसका केसी अघि

काठमाडौं । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले चार हजार आठ सय एक मत प्राप्त...

पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशीको अघिल्लो दिन आज पितृको नाममा बत्ती बाल्न र भोलि बिहान सतबीज छर्न आएका भक्तजनको भीड ।

तस्बिर हरिराम भेटुवाल/रास