Latest Articles

नेप्से ६.५९ अङ्कले ओरालो

काठमाडौँ । नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ६.५९ अङ्कले ओरालो लागेर १ हजार ८ सय ९७.८६ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १.३३ अङ्कले ओरालो लागेर ३ सय...

निर्वाचन नजिकिएसँगै महँगि बढ्यो

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ बढेको छ । सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै...

एमाले नेतृ करिश्माले मागिन रेखाको लागी भोट

काठमाडौं । निर्वाचन नजिकिए सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता तथा नेपाली फिल्मकी अभिनेत्री तथा निर्माता रेखा थापालाई फिल्मकर्मीहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट मत माग्दै शुभकामना दिइरहेका छन् । अभिनेत्री तथा...

हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो संसद भंग गर्दैनौं : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जितेपछि बिना कारण संसद भंग नगर्ने बताएका छन् । देउवाले आफ्नो विरोध हुने वित्तिकै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिसको झोकमा...

विश्वकपका लागि मेक्सिको र क्यानडाको टोली घोषणा

काठमाडौं । कतारमा मङ्सिर ४ गतेदेखि आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिको र क्यानडाले खेलाडी टोलीको घोषणा गरेका छन् । मेक्सिकोले मङ्गलबार बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो...

घरभित्र मृत अवस्थामा महिला फेला

काठमाडौँ । ईस्मा गाउँपालिका ५ स्थित दरिनढुंगामा आफ्नै घरभित्र महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

सोमबार राति ७४ वर्षीय जीवकला थापा आफ्नै घरभित्र मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधवराज...

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

काठमाडौं । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले दिएको जानकारी अनुसार अवैध...

खुर्पा प्रहार गरी दुई जनाको हत्या

काठमाडौँ । नुवाकोटमा खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको छ । दुप्चेश्वर गाउँपालिका ५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको...

घोडा लिएर अपर मुस्ताङतर्फ जाँदै

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङको अपर मुस्ताङतर्फ घोडा लिएर जाँदै स्थानीयवासी । यहाँ एक ठाउँबाट अर्को ठाउँमा सामान ढुवानी घोडामार्फत गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस

चुनावपछि गठबन्धन तोड्ने सांसदले राजीनामा गर्नुपर्छ : डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा २ मा चुनावी कार्यक्रममा व्यस्त छन्। २०६४ सालमा यसै निर्वाचन क्षेत्र र २०७० मा गोरखा १ बाट उनी निर्वाचित भएका थिए। २०७४ को चुनावमा पुनः २ बाटै चुनिएका...