Latest Articles

कञ्चनपुरमा चुनावको तयारी तीव्र

काठमाडौं । कञ्चनपुरमा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ ।

मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान...

सेतीदोभान पुल निर्माणलाई पहिलो प्राथमिकता : पूर्वमन्त्री

काठमाडौं । पूर्वमन्त्री शङ्कर भण्डारीले २ पालिका जोड्ने सेतीदोभानको पुल निर्माण कार्यको लागी पहिलो प्राथमिकता रहेको बताएका छन् । गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका भण्डारीले...

देउवा र म मिलेपछि नहुने केही छैन : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न बताएका छन्।

गोरखाको चुमनुब्री...

मुक्त कमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले गर्ने ?

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उहाँले...

सुकुमबासीको समस्या समाधान हुनेगरी काम गर्छु : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुमबासीका समस्या समाधानका लागि काम गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको...

निर्वाचनमा नेपाल–भारत सीमानाका बन्द गर्ने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल भारत सीमाना बन्द गरिने भएको छ ।

दुवै देशका सुरक्षा अधिकारीको भनाइ अनुसार संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा...

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी...

साताको पहिलो दिन सुन चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । आज सुनको मूल्य तोलामा ६ सय रुपियाँले बढेको छ । शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वाजनिक गरेको विवरण अनुसार सुनको मूल्य तोलामा ९७ हजार ३ सयमा किनबेच...

काठमाडौँ नाङलेभारेका मतदाता विकासको पर्खाइमा

काठमाडौँ । विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न...

एउटै गाउँ एउटै वडा रहेको भुजुङ गाउँ

काठमाडौँ । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि वेषभूषालगायतका बारेमा समेत यहाँ बुझ्न् सकिन्छ । तस्बिर : जनक श्रेष्ठ/ रासस