Latest Articles

सरकारी कार्यालयको सेवा प्रभावित

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रभावित भएको छ ।

जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब १ हप्ताका लागि सरकारी...

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

काठमाडौँ । केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत्...

सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध

काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा) को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ ।

महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि...

सुनको मूल्य एक हजारले बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ् । सोमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको थिया ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा किनबेच भइरहेका । सुनको...

रवीन्द्र मिश्रलाई मनिषाको साथ

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी प्रसारप्रचार तीब्र पारेका छन्। नेपाली राजनीतिमा यस पटकको निर्वाचनले फरक सन्देश दिने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष...

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा पानीट्याङ्करले मोटसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सो घठनामा १ जना गम्भीर घाइते भएका छन् ।

झापा घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्दै आएका २६ वर्षीय साजन...

विचारभन्दा माथि उम्मेदवार

काठमाडौँ । यसपालिको संसदीय निर्वाचनमा मधेसका सबैजसो निर्वाचन क्षेत्रका उम्मेदवारले दल परिवर्तन गरेर मतदातालाई नै आश्चर्यमा पारेका छन् । कुन विचारधारा, कुन पृष्ठभूमि र कुन दल भन्नेमा यसपालि उम्मेदवारले पर्वाह नै गरेका...

निर्वाचन आउँदै छ, द्वन्द्वपीडितलाई छैन उत्साह

काठमाडौँ । नेताहरू सहिदको नाम भजाएर आफूमाथि जान्छन्। द्वन्द्वपीडितका समस्यालाई केही मान्दैनन् र गर्दैनन पनि। मेरो धेरै चित्त दुःखेको छ। निर्वाचन आउँदै छ। यस पटक म भोट कसैलाई दिन्न’, बर्दियाको बढैयाताल गाउँपालिका–५ निवासी...

अवैधरूपमा भित्र्याइएको माछा नष्ट

काठमाडौँ । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर...

आमाछोरीको हत्याको आरोपमा एकजना पक्राउ

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको...