Latest Articles

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ ।

निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने...

इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएको छ । इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त...

निर्वाचन खर्चको अनुगमन सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ...

बबईबाट ३ सय ४० बोरा चिनी बरामद

काठमाडौँ । प्रहरीले बुधवार भेरीगंगा नगरपालिका–५ बबईबाट ३ सय ४० बोरा अवैध चिनी बरामद गरेको छ । बबई चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियो।

उक्त...

तारकेश्वरमा २२ करोड खर्च

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको...

आजदेखि उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडौं । राजनीतिक र उम्मेदवारले आज देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज) देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत...

पूर्व दुई मन्त्री एकै क्षेत्रका उम्मेदवार, कसले मार्ला बाजी

गुल्मी । आगामी मंसिर ४ गते हु्न गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निकै रोचक वन्दै गईरहेको छ । ७७ वटै जिल्लाको उम्मेदवारहरुको अवस्था हेर्ने हो भने गठवन्धनका नाममा एमाले होस् वा कांग्रेस माओवादी दुवै जसरी हुन्छ...

एनआइसी एशिया बैकको सिइओमा दोश्रो कार्यकालका लागि न्यौपाने नियुक्त

काठमाडौं । एनआईसी एशिया बैकको ५ सय ७७ औ वैठकले बैकको सिइओमा रोशन कुमार न्यौपानेलाई नियुक्ति गरेको छ । हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत न्यौपानेलाई आगामी मंसिर १५ गतेदेखि लागू हुने गरी दोश्रो कार्यकालका थप चार...

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ ।

विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।...

निर्वाचनको समयमा नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति

काठमाडौँ । नेपालमा आगामी मंसिर ४ मा हुर्ने निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट...