Latest Articles

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका ८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जन रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ...

धारिलो हतियार खुकुरी प्रहार गरी हत्या

काठमाडौँ । ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका (१ घर भई हाल ललितपुर...

प्लाष्टिक कारखानामा भीषण आगलागी, दुईको मृत्यु

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको नरेलामा एक प्लाष्टिक कारखानामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। सो आगलागीमा परी एकजना गम्भीर घाइते भएका छन् भने केही मानिस जलेको आशंका गरिएको छ।

आगलागीको सूचना पाएलगत्तै ११ वटा...

लामिछानेविरुद्धको थुनछेक बहस सुरु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार...

राससको सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : डा अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मिडियाको पनि मिडियाको रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को सेवालाई थप व्यावसायिक, गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन् ।

आज आयोजित...

खैरो हेरोइनसहित तीन जना पक्राउ

काठमाडौँ । खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौंटाबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौँडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौँडा–२...

अमेरिकी राजदुत थम्पसन र प्रचण्डबिच भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गरेका छन् ।

सो भेटवार्तामा दुई देशबीचको...

‘राहतको पर्खाइमा बित्यो वर्ष दिन’

काठमाडौँ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको...

चार वर्षअघि काम सुरु भएको सडक अझै अलपत्र

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प भएको छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण...