काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ।
बुधबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको हो।
संसदमा दर्ता भएको सो विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन्।

