काठमाडौँ । भाद्र २३ गते यु्वा पुस्ताहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने प्रचार भईरहँदा भ्रष्टाचार कै विरोधमा ¥याप गाएर चर्चामा चुृलिँदै काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएका बालेन शाहले जेन जी पुस्ताको प्रर्दशनलाई पूर्ण रुपमा समर्थन रहेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत नै बालेनले जेनजी पुस्ताको प्रर्दशनमा आफ्नो समर्थन रहेको बताएका हुन् । उनले जेनजी पुस्ताको यो प्रर्दशन कुनै पार्टी, नेता वा दलको नभएर स्वस्फूर्त भएकाले युवा पुस्तालाई प्रदर्शनमा सहभागी हुन आग्रह समेत गरेका छन् ।
जेनजी पुस्ताको भ्रष्टाचार विरोधी प्रर्दशनमा बालेनको समर्थन
भदौ २२, २०८२

Add Comment