काठमाडौँ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी किनारमा कवाडीमा परिणत भएर अलपत्र परेको डोजर जिल्ला समन्वय समिति खोटाङको टोलीले निरीक्षण गरेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत हिलेपानी–हलेसी सडक विस्तार गर्ने क्रममा वि.सं. २०५५ सालमा सो डोजर ल्याइएको थियो । रासस
Add Comment