काठमाडौँ। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो। प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, नवलपरासीपुर्वमा ८२, नवलपरासी पश्चिममा १५ र तनहुँमा २२ जनाको शव फेला परेको हो।
बाढीमा परेका ३ सय ५९ शव फेला

Add Comment