कभर स्टाेरी • समाचार

रवि लामिछानेको भारत तीर्थयात्रा, आस्थाको खोजी कि राजनीतिक सन्देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेपछि उनको भ्रमणलाई धार्मिक आस्था र व्यक्तिगत जीवनको कोणबाट मात्र होइन, राजनीतिक सन्दर्भबाट पनि हेर्न सकिन्छ। तर उनी किन भारत गए भन्ने प्रश्नको आधिकारिक जवाफ भने उनको निजी सचिवालयले दिएको भ्रमण विवरणभन्दा बाहिर सार्वजनिक भएको छैन।
सचिवालयका अनुसार लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा...

समाचार लेखेकै आधारमा पक्राउ गर्ने, सामाजिक सञ्जालमा लेख्नेलाई उन्मुक्ति ?

काठमाडौं । पत्रिकामा समाचार प्रकाशित गरेको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र कानु�...

सरकारको कूटनीतिक क्षमतामाथि प्रश्न, नियुक्तिमा योग्यताभन्दा पहुँच हाबी भएको आशंका

काठमाडौं । सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका राजदूतमध्ये तीन जनाको नाम संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि सरकारको कूटनीतिक क्षमता, नियुक्ति �...

अन्र्तवार्ता

गणतन्त्र संकटमा परेको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी भनाई

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै �...

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री जीवनबहादुर शाही सहित ३२ जना विरुद्ध भ्रष्टा...

आमा, हरेक बर्ष छुटे मेरा दशैँहरू !

जीवनलाई सहज र सरल बनाउने सपना देख्दा देख्दै आफ्नै जीवनका धेरै खुसीहरू कहिले पछाडि छुटेछन्, पत्तै पाइनँ। आज फर्केर हेर्दा लाग्छ, अरूको जीवन सहज बनाउन खो�...

लाचार विद्या भण्डारी : राष्ट्रपतिको गरिमा बिर्सिएर फेरि दलीय राजनीतिमा

काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएपछि नेपालको राजनीतिक वृत्तमा राष्ट्रपतीय गरिमा, नैतिकता र ...

बालेन बल्ल अमेरिका पुगे, दिनभर हल्ला बढी गरे

काठमाडौं । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री बल्ल अमेरिका पुगेका छन् । उनी अमेरिका पुगेको भिडियो उनका फो...

एएचपीको सुरक्षा जोखिमपछि बैंकहरूका धमाधम विज्ञप्ति, वेबसाइट र अनलाइन सेवा बन्द

काठमाडौं । वेब प्रविधि (PHP)  मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सुर...

डिजिटल बैकिङ्ग सेवा धरापमा, बैंकका केही अनलाइन सेवा अस्थायी बन्द

काठमाडौँ । विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको पीएचपी ९एज्ए० प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी फेला परेपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था�...

एनसेलले बैकबाट लिएको ५ अर्ब ८५ करोड ऋण जोखिममा

काठमाडौं । एनसेलले स्थापनाकालदेखि विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा पर्ने देखिएको छ । एनसेलको शेयर जुनसुकै बेला बेचेर बाहिरिन�...