विद्यार्थीले बनाएको विद्युतीय गाडीमा मेयर थोप्रा

काठमाडौँ । झापा शिवसताक्षी–११, दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत तीन जना विद्यार्थीले बनाएको विद्युतीय गाडी । करिब रु एक लाख ५० हजार मूल्य खर्च गरेर तयार गर्नुभएको गाडीमा मङ्गलवार नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई राखेर दूधे बजार परिक्रमा गराउँदै थिए । तस्बिर यज्ञराज : आङ्गदेम्बे/ रासस