ताप्लेजुङमा भेंडाको घ्यू बिक्री गर्दै उद्यामी

काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा औद्योगिक तथा पर्यटन मेलामा राखिएको भेंडाको घ्यू बिक्री गर्दै उद्यमी । पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङकोे आयोजनामा पाँच दिने मेला सुरु भएको हो ।