काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ ।