लघुवित्त वित्तिय संस्था एवं मिटर ब्याज पीडित महिलाहरुको कन्तविजोग बल्खुदेखि थापाथलीसम्मको अवस्था (फोटो फिचर)

काठमाडौं । विभिन्न जिल्लामा लघुवित्त वित्तिय संस्था तथा मिटर व्याजबाट पीडितहरु मंगलबार राजधानी केन्द्रित धर्नामा सहभागी भएका थिए । धर्नामा आउनेहरु अधिकांश महिलाहरु नै देखिन्थे । जिल्लाबाट न्यायका लागि आएकाहरुले टेकुदेखि थापाथलीसम्म सवारी साधनसँगै महिलाहरुको भीड पनि उत्तिकै देखिन्थ्यो ।
लघुवित्त वित्तिय संस्थाबाट पीडित महिलाहरु धर्नामा आउँदा पनि उत्तिकै पीडित देखिन्थे । बल्खुदेखि थापाथलीसम्को कन्तविजोग । फोटो फिचरमा ।