काठमाडौ । शंकर अधिकारी घायलका शब्दमा गुरुदेव कामतको संगीत अनि कृष्ण भट्टराईको स्वर रहेको ओठको त्यो मधुरस पिलायौ अलि अलि गायक भट्टराईकै च्यानल बाट रिलिज गरिएकोछ ।
युबा अबस्थामा हुने उतारचढावलाइ मिठो ढंगले बुनिएको शब्द लाइ कामतले रमाइलो पारामा गजल लाइ संगीत गरेकाछन ।
उक्त गजलको भिडियोमा गाएक हार्मोनियम सहित प्रस्तुत भएकाछन
गजल लाइ नया स्वरुपमा छायांकन गरिएकोछ।
चक्र बहादुर बरालको छायांकन ,रोशन भुसालको मेकप र राजेस कुमारको सम्पादन रहेकोछ भने समिक्षा भुजेल, कृष्ण भट्टराई , रवि खड्का , राजु पौडेल , सुजन बस्नेत, नबराज अधिकारी , र बिक्रम गिरी र जेलिसा कार्किको अभिनय रहेको छ भने गीतकार शंकर अधिकारी घायलले उक्त भिडियो लाइ निर्देशन गरेकाछन ।
Add Comment