Latest Articles

सुरक्षा व्यवस्थालाई बलियो बनाउने गरी प्रहरी ऐन संशोधन गर्न सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले...

सर्वसाधारणका लागि अप्परसोलुको आइपिओ खुला

काठमाडौँ । अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।

आजदेखि कम्पनीले प्रतिकित्ता एक सय अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५ सय...

रुपन्देहीमा हतियार सहित तिनजना पक्राउ

काठमाडौँ । रुपन्देहीमा हतियार सहित तिनजना पक्राउ परेको छ । लुम्विनी साँस्कृतिक नगरपालिका ६ बसपार्कबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

जाजरकोटमा आलोपालो सुत्छन् कैदीबन्दीहरु

काठमाडौँ । जाजरकोटको कारागारमा कैदीबन्दीहरुे आलोपालो सुत्न बाध्य भएका छन् । उक्त कारागारमा बीस कैदीबन्दी अट्ने मात्र ठाउँ ५४ जना कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा...

आइतबार इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

काठमाडौँ । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । उक्त घटनामा एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।

सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको...

तीन मन्त्रीहरु फिर्ता, नयाँ मन्त्रीको शपथ ग्रहणको तयारी

काठमाडौँ । जसपाको तीन नयाँ मन्त्रीको शपथ ग्रहणको तयारी भएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्रीहरु फिर्ता बोलाएको छ । साथै, नयाँ तीन मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई...

तनहुँको भिमादमा एक सय बढी घरधुरी उच्च जोखिममा

काठमाडौँ । तनहुँको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोला नजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा...

दुर्गामन्दिरमा ६२ मिटर लामो पैदलमार्ग

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा रहेको दुर्गाभगवती मन्दिरमा जाने नवनिर्मित पैदलमार्ग सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रु चार लाख र उद्योग तथा पर्यटन मन्त्रालयको रु दुई लाख बजेटमा ६२...

सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब

काठमाडौँ । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा...

पाँच अर्ब अनुदान सहयोगमा मर्दी खोलाको मुहान निर्माण, ८५ प्रतिशत काम सकियो

काठमाडौँ । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको रु पाँच अर्ब...