Latest Articles

बाँकेमा छहारी भवन निर्माणमा बजेटको अभाव

काठमाडौँ । बाँकेका द्वन्दपीडित तथा एकल महिला भवन निर्माण अभियानमा जुटेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ९ बाँकेगाउँमा उपलब्ध गराएको जग्गामा १ करोड ४९ लाख ४५ हजारको लागतमा साढे दुई तले भवन निर्माण गर्न लागिएको छ । भवन...

अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल एन प्याब्सनले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन प्याब्सनले सामाजिक उत्तरदायित्व...

सिमकोटमा दलित बालबालिका विद्यालयको पहुँच बाहिर

काठमाडौँ । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित...

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताए । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता...

अर्थतन्त्र आत्तिहाल्नुुपर्ने अवस्था होइन तर खस्कँदो अवस्थामा छ

काठमाडौँ । अर्थतन्त्र सङ्कटतर्फ अग्रसर भइरहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको अर्थविद्हरूले बताएका छन् । वर्तमान आर्थिक अवस्थामा बाह्य क्षेत्रको भुक्तानी असन्तुलन, विदेशी मुद्रा सञ्चितिमा कमी, शोधनान्तर...

कोभिडविरुद्धको २३ लाख पेडियाट्रिक खोप आइपुग्यो काठमाडौंमा

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले कोभ्याक्स...

पहिराको जोखिममा विभिन्न स्थानका बस्ती

काठमाडौँ । लमजुुङमा अविरल आएको बाढीपहिरोले विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो...

राजधानीको पुतलीसडकमा कम्पनीले नै पैदलमार्गमा थुपारियो फोहोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग फूटपाथमा थुपार्ने गरेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता...

ग्वाङ्डोङ प्रान्तमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

काठमाडौँ । चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्।

सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ...

पूरै क्याम्प बगाएको पहिरोबाट २५ शव निकालियो, ३८ अझै बेपत्ता

काठमाडौं । भाराको मणिपुरको नोने जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । पहिरोमा ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुने २५ जनामध्ये ७ जना असमका बासिन्दा रहेका छन् । बुधबार पहिरो...