Latest Articles

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

काठमाडौँ । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री...

मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् ।

शनिबार भएको एक कार्यक्रमबीच...

उपल्लो डोल्पामा निर्माण सामग्री लादै गरेका खच्चड

काठमाडौँ । निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले अतिआवश्यक सामग्री बोकेर जाने गरिन्छ ।

रासस

पहिरोले नुवाकोट पुर्वी भेगका बस्ती नै विस्थापित

काठमाडौँ । नुवाकोटमा अविरल वर्षाका कारण विभिन्न स्थानमा क्षति पुगेको छ । बाढी र पहिरोले नुवाकोटको पुर्वी भेगमा रहेको ककनी, लिखु र शिवपुरी गाउँपालिकामा क्षति पुगेको छ ।

पर्यटकीय भेगमा रहेको ककनी गाउँपालिका ५ ढुंग्यानटोलमा...

गाउँपालिकाद्धाारा एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता

काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास...

बजार अनुगमनः धनगढी बजारमा म्याद गुज्रेको सामान नष्ट

काठमाडौँ । धनगढी बजारमा ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको...

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

कैलालीको धनगढीमा...

विरामीलाई लुट्न पल्केको लुम्विनी मेडिकल कलेजमा अनाहकमा ज्यान जान सक्छ

काठमाडौं । स्वास्थ्यको नाममा व्यापार गर्न थालेपछि अनाहकमा नागरिकको ज्यान जाने गरेको छ । विरामीले आफ्नो उपचारका लागि गएको अस्पतालले उसको शरीरलाई औषधीको परिक्षण गर्न थालेपछि ज्यान नै जाने अवस्था आएको हो । पाल्पा जिल्लाको...

उल्लीखोला छेउमा वृद्ध मृतावस्थामा फेला

काठमाडौँ । गुल्मीमा ९० वर्षीय वृद्ध मृतावस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् ।

भण्डारी बुधबार दिउँसो ४ बजे...

साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । कारोबार हुने साताको अन्तिम दिन अर्थात् शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख ९० हजार बराबर भएको छ ।

कारोबार मापक...