Latest Articles

मिथिला महाकुम्भ: १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाममा सम्पन्न भएको छ। परिक्रमा अन्तर्गत अन्तिम दिन भक्तजनहरूले पञ्चकोशी अन्तरगृह परिक्रमा गरी परम्परागत रूपमा यस धार्मिक अनुष्ठानको समापन गरेका...

वुमेन्स कप टि- २० आई श्रृङ्खला : हङकङलाई हराउँदै नेपालको सान्त्वना जित

युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हात पारेको छ। लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।
हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

एमाले केन्द्रीय सचिवालय बैठक चैत ४ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही चैत ४ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...

महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सिंहलाई प्रदान गरिने

जनकपुर । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। मिथिला नाट्यकला परिषद् (मिनाप)ले होली पर्वको अवसरमा आयोजना गर्ने वार्षिक ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार...

Grenzenlose Unterhaltung & grenzenloser Spielspaß – Vincispin Casino ist dein Tor zu tausenden Slots und Live-Spielen, sofortigen Ein- und Auszahlungen und exklusiven VIP-Vorteilen.

Goldene Chance für Glücksjäger: Vinci Spin Casino Erfahrungen enthüllen exklusive Boni, über 5.000 Spiele und VIP-Privilegien mit schnellen Auszahlungen rund um die Uhr.
Spieleauswahl und Softwareanbieter
Zahlungsmethoden und Auszahlungen
Bonusangebote und Promotionen
Kundenservice und Support

Goldene Chance für Glücksjäger: Vinci Spin Casino Erfahrungen enthüllen exklusive Boni, über 5.000 Spiele und VIP-Privilegien mit schnellen Auszahlungen rund um die Uhr.
Die Welt der Online-Casinos ist stetig im Wandel, und neue Anbieter sprießen aus dem Boden. Für Glücksritter auf der...

भक्तपुरमा अनियन्त्रित भएर जिप पल्टियो, आठजना घाइते

भक्तपुरको सूर्यविनायक नगरपालिका ७, सुवर्णस्वरको ओरालोमा जिप (स्कार्पियो) दुर्घटना भएको छ ।
गुन्डुतर्फ जाने क्रममा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेहरुको भक्तपुरस्थित मध्यपुर...

बसन्तपुरमा नेपालीहरूसँग रमाउँदै विदेशीले पनि खेले होली [फोटो फिचर]

काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा बिहीबार उल्लासपूर्ण वातावरणमा होली पर्व मनाइएको छ। रंगहरूको पर्व फागुपूर्णिमाका अवसरमा नेपालीहरूसँगै विदेशी पर्यटक पनि रमाउँदै होली खेले।
विशेषगरी चिनियाँ पर्यटकहरूको...

पाकिस्तानी सेनाको कारबाहीमा रेल अपहरणकारी मारिए , केही बन्धकको पनि मृत्यु

इस्लामाबाद । बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार दिउँसो बलुचिस्तानको बोलान जिल्लाको माशकाफ क्षेत्रमा जाफर एक्सप्रेसमा आक्रमण गरी २१४ यात्रुलाई बन्धक बनाएको घटना पाकिस्तानमा ठूलो सुरक्षा संकटका रूपमा देखा परेको...

उपत्यकासहित देशका विभिन्न भागमा वर्षा,वायु प्रदूषण हट्ने अपेक्षा

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा मौसमी प्रणाली सक्रिय रहँदा...