Latest Articles

छत्तीस वर्षपछि ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने

काठमार्डौ । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएकोे छ । २०४२ साल देखि पुर्जाविहिन नागारीकहरुलाई राष्ट्रिय भूमि...

श्रीमतीको हत्या गरी फरार रहेको थापा पक्राउ

काठमार्डौ । आफ्नै २४ वर्षीया श्रीमती लक्ष्मी तामाङ थापाको हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ...

मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

काठमार्डौ । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता...

फेरी बढ्यो सुनको मूल्य

काठमार्डौ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटबढ हुने क्रम जारी छ । आजा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर १ लाख ९०० मा कारोबार भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु १ लाख ३०० मा कारोबार भएको थियो ।

नेपाल...

बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुराउने योजना : मुख्यमन्त्री पाण्डे

काठमार्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौँडामा आयोजित नेपालमा ऊर्जा...

आन्तारिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना बनाउँदै

काठमार्डौ । बाँके जिल्लामा स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन् । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले कार्ययोजना तयार गरिसकेका छन् भने खजुरा गाउँपालिका कार्ययोजना तयारी...

राष्ट्रिय सहकारी बैंकको सल्लाहकारमा कमल चौलागाई मनोनित

काठमाडौं । राष्ट्रिय सहकारी बैक लिमिटेडको रिक्त सल्लाहकारमा पूर्व मन्त्री एवं एमाले नेता कमल चौलागाईँ मनोनित भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले चौलागाईलार्ई मनोनित गरेको हो ।

गएको वैशाख २८ गते बैंकका...

वनकरिया बस्तीको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे

काठमार्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिनु पर्ने बताउनुभएको छ । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर...

कित्ताकाट खुलाउन मन्त्री झाँक्रीले गरिने सिफारिस, जग्गा व्यापारीको करोडौंको खेल

काठमाडौं । काठमाडौं उपत्यका भित्र घडेरीका लागि जग्गाको कित्ता व्यापक बढेपछि त्यसलाई कम गर्न सरकारले कित्ताकाटमा रोक लगाएको थियो । जग्गा व्यवसायीहरुले त्यस्तो नियमलाई आर्थिक प्रभावमा पार्दै पुरानो मितिको कित्ताकाट तयार...

फोहोरको उत्पादनबाट स्वदेशमै आर्थिक वृद्धि गर्न सकिने

काठमार्डौ । बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदूषण बढ्दै गएको छ । फोहोरले एकातिर सहर र गाउँ बस्ती कुरुप हुँदै गएका छन् भने अर्कातिर खेतीयोग्य जमिनको उर्वरा शक्तिमा ह्रास आएको...