Latest Articles

एकता भएकै हो र ?

काठमाडाैं । एकताको समाचार सुनाउने भनिए पनि त्यस्तो भइसकेको छैन । नेकपा एमालेमा पछिल्लो विवाद आज साम्य हुने र दुई समूहबीच एकता घोषणा हुने समय तय भएको थियो। त्यसका लागि बिहान ८ बजेको समय तोकिएको थियो। यद्यपि समय घर्किँदासमेत...

मेस्सीलाई राष्ट्रिय जर्सीमा पहिलो उपाधि

बीबीसी । एन्जेल डी मारियो गरेको एकमात्र गोलमा ब्रजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ।अर्जेन्टिनाले ब्राजिललाई रियो डे जेनेरियो स्थित उसकै घरेलु मैदान माराकाना रङ्गशालामा १-० ले पराजित गरेको थियो। यो...

यसकारण भेटे प्रचण्डले शेरबहादुर देउवालाई

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। उनले यसअघि माधव नेपालसँग पनि भेटेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई​ उनकै...

अफगानिस्तान मारिए १ सय ९ तालिवानी

एजेन्सी । अफगानिस्तानमा शुक्रवार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरू मारिएका छन्। देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरू २५ जना घाइते समेत भएको अधिकारीहरूले शनिवार जानकारी दिएका...

खोप नपाए पनि बैतडीका एकल पुरुषको भत्ता बढ्यो

बैतडी । उपत्यकामा नै सबैले खोप पाउन नसकिरहेको बेला दुर दराजका स्थानीयले खोप पाउलान् भनी विश्वास गर्न सकिँदैन । तर, खोप नपाए पनि बैतडीका एकल पुरूषको भत्ता बढेको छ । बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिइँदै आएको छ । जिल्लाको...

हिरासतको ग्रील काटेर कैदी फरार

सिरहा । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना कैदी फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका-१ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन्...

‘कुन कानुनमा टेकेर पूर्व प्रधानमन्त्रीको सबै उपचार खर्च ब्यहोर्ने निर्णय गरिएको हो ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको सबै उपचार खर्च ब्यहोर्ने सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सरकारले केही दिन अघि हाल भारतमा उपचार गराइरहेका खनालको सबै उपचार खर्च...

माओवादी खल्तीबाट नाम निकालेर आफ्ना मान्छेलाई मात्र नेतृत्वमा ल्याउने पार्टी : रायमाझी

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको...

हामी तीनमध्ये एकजना सभापति हुने हाे : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं वीपी पुत्र डा. शशांक कोइरालाले आफूहरु एक ठाउँमा उभिए अरु नेतृत्वका आकांक्षीलाई पनि मनाउन सजिलो हुने बताए । उनले १४ औं महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक जना...

युरो कपको उपाधि कसको हातमा ?

एजेन्सी । युरो कपको उपाधि कसको हातमा जाने भन्ने एककिसिमको चासो उत्पन्न भएको छ । युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कपको १६ औँ संस्करणको उपाधिका लागि इङ्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् । खेल इङ्ल्यान्डको...