Latest Articles

एकैदिन नेपालमा  १ सय छ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।  बिहीबार एकैदिन नेपालमा  १ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो संख्यासँगै  नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना...

बारपाकमा दुई सातामा १२ जनाको मृत्यु, कोरोना हो कि होइन थाहा छैन

काठमाडौं ।  गोरखा बारपाक सुलिकोट गाउँपालिकामा  कोरोनासँग मिल्दाेजुल्दो संक्रमणका कारण सिंगो गाउँ नै सोत्तर भएको छ । सुलिकोट गाउँपालिकाले सो संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुरोध गरेको छ। ...

मेस्सी बार्सिलोनामै थप दुई वर्ष बस्ने

एजेन्सी ।  लियोनेल मेस्सी बार्सिलोनामा थप दुई वर्ष बस्न सहमत भएको स्पेनका सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।  क्लबका अध्यक्ष जोआन लापोर्ताले मेस्सीका बुवा जोर्गेलाई सन् २०२३ को जुन महिनासम्मका लागि सम्झौता गराउन सहमत बनाएका...

कंगो ज्वालामुखी विस्फोटपछिको भागदाैडमा सयाैं बालबालिका बेपत्ता

एजेन्सी ।  कंगोमा हालै भएको ज्वालामुखी विस्फोटपछिको भागदाैडमा सयाैं बालबालिका बेपत्ता भएका छन् ।
सेभ द चिल्ड्रेनको डाटा मान्ने हो भने १ सय ७० जना बालबालिका हराएका छन् ।
उनीहरुको अवस्था अज्ञात रहेको पनि साे डाटामा बताइएकाे  छ...

प्रतिनिधिसभा विघटन विरुद्धका सबै मुद्दा संवैधानिक इजलाशमा हेरिने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दा संवैधानिक इजलाशमा पठाउने निर्णयगरेका छन् । राणाले बिहीबार प्रतिनिधिसभा विघटनविरूद्धका १९ वटा रिट उनले आफ्नै एकल इजलाशमा राखेका हुन् ।...

संसद विघटनको मुद्दामा सडकमा जान पर्दैन : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सडकमा जान नपर्ने बताएका छन् । लाेकतन्त्रमा अदालत नै सर्वोपरि भएकाले सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वाससमेत देउवाले व्यक्त गरे ।...

बाबुले हँसिया झटाराे हान्दा छाेराकाे ज्यान गयाे

बाँके। बाँकेमा बाबुले हँसिया झटाराे हान्दा छाेराकाे ज्यान गएको छ ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट मृत्यु भएको हो ।
घरायसी बादविवादका हुँदा उनकै बुबा ५० वर्षीय ठाकुर...

विश्वास मानेर मित्र !

कहाँ जन्मिएँ खै कहाँबाट आएँ                     –   डिल्लीराज अर्याल
सिँगारी धरा फेरि अर्कै बनाएँ
सघाएर बस्थें हिजोसम्म मैले
सताएर छोड्दा म ऐले रमाएँ ।।

सँगीसाथ मिल्ने हुँदै गैरहेछु
बिगार्ने र तोड्ने स्वयं भैरहेछु
अरूले गरे भन्न...

पाकिस्तानमा गम्भीर आर्थिक सङ्कट

एजेन्सी । पाकिस्तान गम्भीररूपमा आर्थिक सङ्कटमा परेको खबर बाहिरिएको छ । त्यसैगरी त्यहाँ मानव अधिकारको अवस्था पनि नाजुक भएको खबर एजेन्सीहरूले सार्वजनिक गरेका छन् । पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले सन् २०२० मा...

गाउँ कस्तो देखिन्छ ? ( फोटोफिचर )

नुवाकोट । निषेधाज्ञा सुरु भएपछि सहरबाट गाउँ फर्कनेहरुको लर्को नै लाग्यो । गाउँमा गएपछि युवाहरु विभिन्न खाले कामहरु गरिरहेका छन् । कृषि लगायत कामहरुमा युवाहरुको चासो भएपनि त्यसका लागि हामीकँहा पूर्वाधार तयार छैन । तसर्थ...