Latest Articles

के कोभिड भ्याक्सिन व्यापार नै हो भन्ने लाग्छ ?

-नेपालले अनुदान पाएको बाहेक किनेको कोभिशिल्ड खोपको मूल्य प्रतिडोज ३ डलर हो । नेपाललगायतका गरिब देशले उत्पादन-मूल्यमैं यो खोप प्राप्त गरेका छन् । दुई डोज दिनुपर्ने हुनाले प्रतिव्यक्ति खोप-मूल्य ६ डलर अर्थात ७ सय रुपियाँ जति...

प्रश्नका चाङ

निष्ठा नैतिकता आयु किनी किन्न सकिन्छ र ?
लालसा-लोभको भाँडो कहिले पो भरिन्छ र ?
दम्भले ढाकिए चित्त चेतना खुल्न सक्छ र ?
समस्याबाट भागेर के गन्तव्य चुमिन्छ र ?

नभोगी चोटको पीडा शिला के मूर्ति बन्छ र ?
सलेदो नजली आफैँ उज्यालो छर्न सक्छ...

किन लाग्याे प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीरमा गोबर ?

काठमाठाैं । प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीरमा गोबर छ्याप्न ठिक छ छैन भन्ने कानुनी पाटो हाे । तर, एकजना विद्यार्थी नेताले यसै गरे । जो उनी सही मान्दथे ।  प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने उनी...

‘पीचीची ट्रफी’ पाँचाै पटक मेस्सीको पाेल्टामा

काठमाडौं । लियोनल मेस्सीले लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जित्ने अवसर पाएका छन् । याे ट्रफी लगातार पाँच पटक जित्ने पहिलो खेलाडी पनि मेस्सी नै भएका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लगातार पाँचौं पटक र करिअरमा आठौं...

प्रतिपक्षी दलको गठबन्धन सर्वोच्च जाने तयारीमा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षी गठबन्धनका पाँच दल सर्वोच्च जाने तयारीमा जुटेका छन् । संविधानको मर्म मिचेर प्रतिनिधि सभा विघटन गरेकोमा उनीहरूको असन्तुष्टि छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर...

गैंडा तस्करलाई छाडेन प्रहरीले

भरतपुर । गैंडा तस्करीको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।...

ठूलो परिमाणमा अत्याधुनिक हतियार भेटिए पनि स्रोत खुलाइएन

राेल्पा ।  रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली पाइएको  छ । हतियार र गाेली भेटिँदा पनि प्रहरीले यसको स्रोत खुलाएको छैन । त्रिवेणी गाउँपालिका-२ रामपुर गाउँ नजिकै बाँसघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६...

घाँस काट्न जाँदा एक महिलाको मृत्यु

डोटी । डोटीमा  राम्राे बाटाे छैन । साेही कारण भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डाेटीका  अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका...

दोस्रो प्रतिगमनको सिलसिलेवार घटनाक्रम : नागरिक समाज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय...

रातभर सुत्दैनन् प्रतिपक्षी

काठमाडाैं । राजनैतिक भूकम्पपछि प्रतिपक्षीहरू रातभर सुत्न छाडेका छन् ।  प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने भएको छ। कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव...