Latest Articles

स्कारपियोले ठक्कर दिँदा दर्जीको  गयो ज्यान

झापा । झापाको कमल गाउँपालिकामा स्कारपियोले ठक्कर दिँदा एक  पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई...

कांग्रेस बैठकले नयाँ सरकार गठन गर्ने क्षमता राख्छ ?

काठमाडाैं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।   बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी...

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भए पनि दुश्मनी समाप्त भएको छैन

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । अहिलेको लागि सहमतिअनुसार सम्झाैता भए पनि अझै एक शताब्दी यिनीहरूबीच मित्रता हुन नसक्ने राजनीतिज्ञहरू बताउँछन् ।   दुई देशबीचको सहमतिअनुसार स्थानीय समय अनुसार शुक्रवार...

‘लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिऊँ’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले जसरी पनि वैंकल्पिक सरकार दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले लौरो उभ्याएरै भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताए...

थापा पराजित हुनुको दोष नेपाल समूहलाई थोपरियो

काठमाडाैं  । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ ।  उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार...

चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने

काठमाडाैं । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने...

धरमरमा बजेट

काठमाडाैं । राजनीतिक घटनाक्रम पेचिलो बन्दै जाँदा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बन्धक बन्ने भएको छ । सरकारले संविधानले परिकल्पना नगरेको स्थिति उत्पन्न गरिदिएपछि अन्ततः विधेयकबाटै बजेट आउने सम्भावना बढेर गएको छ । बिहीबार...

राष्ट्रपतिको संविधानमाथि बलात्कार

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीका कारण थप संवैधानिक संकट उत्पन्न भएको छ । बाख्रा गाेठाल्नी  राष्ट्रपति हुने देशमा हुने पनि यस्तै हाे । राष्ट्रपतिले सरकारले जे निर्णय गरे पनि खुरूखुरू मानिदिने कारण यस्ताे...

सरकारी अस्पतालमा बेड अभाव, निजी अस्पतालमा लुट धन्दा

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट देखिएसँगै नेपालका सरकारी अस्पतालमा कोभिड विरामीका लागि बेडको अभाव देखिएको निकै नै भईसकेको छ । एकातिर दिनप्रतिदिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गईरहेको छ । अर्कोतिर कोभिड कै कारण...

महानगर कोरोना खोप दिनमा अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन...