Latest Articles

घरमै स्वाब संकलन गर्न मन भए थप पाँच सय शुल्क तिराैं

काठमाण्डौं । थप पाँच सय रुपैयाँ शुल्क तिरे  पीसीआर परीक्षण घरमै  हुनसक्ने भएकाे छ । थप शुल्क तिरिदिने हाे भने स्वास्थ्यकर्मीले घरमै  पुगेर स्वाब सङ्कलन गरिदने भएका छन् । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै...

यस्ताे छ कारण ओली देउवालाई भेट्न बुढानिलकण्ठ जानुकाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठमा गएका छन् । कांग्रेससहितका ४ दलले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि गठबन्धन बनाएपछि...

चुनाव हारेकी ममता बनर्जी मुख्यमन्त्री

कोलकाता  ।   भारतको पश्चिम बंगाल राज्यमा चुनाव हारेकी ममता बनर्जी मुख्यमन्त्री भएकी छन् । मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी छन् । उनी लगातार...

नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्दै, एकै दिनमा ५९ जनाको निधन

काठमाडौं । नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण काठमाडौ उपत्यकाका तीव्र गतिमा बढ्दै गईरहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या...

पूर्व रानीको स्वास्थ्यमा सुधार आइसियुबाट वार्डमा सारियो

काठमाडौं । विगत १२ दिनदेखि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ ।
पूर्व रानीको कोभिड १९ का कारण आईसियुमा राखेर उपचार भईरहेको थियो । नर्भिक अस्पताले प्रेस...

गरे के हुँदैन ? सानाे मुलुक क्युबाकाे सन्देश

काठमाडाैं । अमेरिकी नाकाबन्दीकाे मार खेपिरहेकाे सानाे देश  क्युवाले काेराेनाकाे भ्यक्सिन बनाउँदै छ । क्युबा पनि काेराेना महामारीले शीथिल छ । जस्ताे अरू साना मुलुक यसले गलिएका छन् ।  सानाे मुलुक र सानाे अर्थतन्त्र भएकाे...

महामारीकाबीच पनि साँखुमा बज्रयोगिनीको जात्रा

काठमाडाैं । चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने...

सामूहिक दाहसंस्कारका तस्बिरहरु छाप्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुन्छ : काउन्सिल

काठमाडाैं । प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कारका तस्बिरहरु छापामा छाप्ने काम बन्द गरिदिन अनुराेध गरेकाे छ । काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ताे काम निन्दनीय...

३७ जिल्लामा पूर्ण निषेधाज्ञा, १४ जिल्लामा आंशिक

काठमाडौं । गृह मन्त्रालयले जारी गरेको एक  सूचना अनुसार निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ५१ पुगेको बताइएकाे छ ।   ५१ जिल्लामध्ये ३७ जिल्लामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको मन्त्रालयले जनाएकाे छ । त्यसैगरी १४...

कास्कीमा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यचौकी नै बन्द

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने...