Latest Articles

जटिल बिरामीले पनि अस्पतालमा अक्सिजन पाउँदैनन्

काठमाडाैं । काेराेना संक्रमणले जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकिरहेका छैनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि...

फेसबुकमा सर्वसाधारणकाे राजनीतिप्रति वितृष्णा

फेसबुकमा नेपाली राजनीतिप्रति सर्वसाधारणकाे  वितृष्णा देखिन थालेकाे छ । सर्वसाधारणहरू सरकार र राजनैतिक पार्टीलाई जिम्मेदार बन्न भनिरहेका छन् । तर, राजनीतिक पार्टीहरू भने कानमा तेल हालेर बसेका छन् । हाम्रा ईकालाेपाटी...

अन्तताेगत्वा माधव नेपाल भए शक्तिशाली

काठमाडाैं । एमालेका वरिष्ठ नेता माधव नेपाल नयाँ सरकार बनाउने कुरामा निर्णायक हुने भएका छन् । उनले जुन गठबन्धनलाई साथ दिन्छन् साेही गठबन्धनकाे सरकार बन्ने लगभग पक्कापक्की भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा...

अक्सिजन सिलिण्डर स्टक राख्दा कृत्रिम अभाब, बिरामीलाई सकस : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावश्यक रुपमा अक्सिजनको सिलिण्डर स्टमा राखेका कारण बजारमा कृत्रिम अभाव बढेको भन्दै दुख व्यक्त गरेका छन् । पछिल्लो समयमा अक्सिनको अभाव हुन थालेको हल्ला चलेकै...

राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रधानमन्त्री ओली निकट प्रेम दंगाल नियुक्त

काठमाडौं । राष्ट्रिय किसान आयोगमा रिक्त पदाधिकारीहरु सरकारले नियुक्ति गरेको छ । नियुक्ति भएका सवै पदाधिकारी ओली निकट मात्र रहेका छन् । नेकपा विभाजन पश्चात एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल किसान महासंघको अध्यक्ष...

‘ओलीसँग कुनै लिखित सहमति भएको छैन ’

काठमाडौं ।  नेकपा एमालेका  नेता माधवकुमार नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग  कुनै सहमति भइनसकेको स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले यस्ताे बताएका हुन्...

निषेधाज्ञाको चपेटामा सर्वसाधारण

काठमाडाैं ।  नेपालमा निषेधाज्ञाको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउनु नाैलाै कुरा भएन । धेरै व्यापारीकाे अहिलेकाे काम कालोबजारी गर्नु रहेकाे छ ।  नियमनकारी निकायले बजार अनुगमन गरिदिने हाे भने...

सांसदहरूकाे स्वाब लिने काम  लम्बिने

काठमाडौं। सांसदहरूकाे स्वाब लिने काम  लम्बिने भएकाे छ । हिजाे सबै सांसदकाे स्वाब लिन नभ्याइएकाेले  आज पनि संसद भवन परिसरमा स्वाब लिनेकाम भइरहेकाे छ । स्वाब संकलन गरिरहेका चिकित्सा टाेटीका अनुसार आज पनि सांसदहरूकाे स्वाब...

ट्वीटरमा यसरी पोखिएका छन्, सरकारको आलोचनामा ट्वीटेहरु

सामाजिक सञ्जाल ट्वीटरमा रमाइला कुराहरू पढ्न पाइन्छ । लकडाउनमा ट्वीटर मान्छेहरूकाे साथी पनि भएकाे पाइन्छ । लकडाउन भएसँगै सरकारकाे कामकाे आलाेचना गर्ने प्लेटफर्म बनेकाे छ सामाजिक सञ्जाल ।  यसबेला ट्वीटरमा कस्ता खाले ट्वीट...

लकडाउनको रमाइलो, रोनल्डो नेपाली थिए ?

आज हामी Gsp Ronaldo उर्फ GSP BABA काे बारेमा अध्ययन गर्नेछाैं ।

G = घन S = श्याम P = पाैडेल
BA = बाङ्गे BA = बाँदर । उनकाे नामकाे अर्थ यही हाे । उनका पिताकाे नाम चेतनाथ पाैडेल हाे ।

गाउँकै जनप्रदीप उच्चमाविबाट 12 पास गरेपछि अमेरिकाकाे “बाङ्गिन्टन”...