Latest Articles

अमेरिकामा इन्धन संकट

काठमाडाैं । अमेरिकाले इन्धन आपूर्तिमा आपतकाल घाेषणा गरेकाे छ । अमेरिकाकै ठूलो इन्धन वितरक कोलिनियल पाइलाइनमा साइबर आक्रमणका कारण यसाे गरिएकाे हाे ।   आपतकालीन अवस्था लागु गरेपछि साइबर सुरक्षा राष्ट्रिय सुरक्षाका लागि नै...

माधव नेपाल समूहले सामुहिक राजिनामा दिने ?

काठमाडाैं । आज एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले सामुहिक राजिनामा दिने भनिएको अन्तिम दिन हो । यसैबीच नेपाल समूह सामुहिक राजिनामाको तयारी गर्दै छ । खनाल-नेपाल समुह का सांसदहरू राजीनामा दिने तयारीमा रहेकाे बताइएकाे छ  । ...

तरकारीको बिक्रीमा कमी आए पनि भाउ घटेन

काठमाडाैं । निषेधाज्ञा भएपछि तरकारी तथा फलफूलकाे बिक्री घटेकाे छ । नेपाली बजारमा काठमाडाैंमा पहिले बिक्ने गरेकाे भन्दा कम तरकारी बिक्न थालेकाे हाे । बिक्री घटे पनि तरकारीकाे भाउ भने घटेकाे छैन । काठमाडाैं उपत्यकामा बसाेबास...

प्रचण्डलाई घरमा कति शान्ति होला ?

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको आज वैवाहिक वर्षगाँठ हो । उनलाई वैवाहिक वर्षगाँठको शुभकामना दिँदै उनकी छोरी गंगा दाहालले सामाजकि सञ्जालमा एक mोटो सेयर गरेकी छन् । जसमा प्रचण्ड निकै...

प्रधानमन्त्रीले विश्वासकाे मत लिन लागेजस्ताे गरी पार्टी फुटाउन चुनाैती दिएका हुन् ?

काठमाडाैं । संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वैच्छिक विश्वासको मत लिन लागेकाे सर्वविदितै छ । उनी हाल विपक्षी शक्तिको सत्ताच्युत गठबन्धन र आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहमा फसेका छन् । यस्ताे अप्ठेराे...

सर्वसाधारणको राजनीतिप्रति आक्रोश

काठमाडाैं । सर्वसाधारण राजनीतिदेखि अघाइसकेका छन् । सर्वसाधारणलाई राजनीतिको घिनलाग्दो दृश्यले सारै नै पिरोल्दो रहेछ । समाचारका शीर्षकहरुमा उनीहरु आफ्ना आक्रोशहरु पोखिरहेको भेटिन्छन् । उनीहरुलाई देश राम्रो बाटोमा हिँडेको...

भोलि बिहानकाे राजनीतिक भविष्यवाणी

काठमाण्डाैं । प्रधानमन्त्रीले भाेलि विश्वासकाे मत लिने कुरा लगभग पक्कापक्की छ । तर, माधव नेपाल समूहले प्रमलाई विश्वासकाे मत दिन सक्ने अवस्था  छैन । पार्टी  नै छाडेर गइहाल्न पनि मिलेकाे छैन । सामुहिक राजिनामा दिने भनिए पनि...

चीनकाे सबैभन्दा ठूलाे रकेट हिन्दमहासागरमा खसेपछि…

एजेन्सी । चिनियाँ सञ्चार माध्यमका आुसनर चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । समाचारअनुसार रकेटको धेरैजसो भाग बायुमण्डलमै जलेको थियो । चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ उल्लेख गर्दै यस्तो...

कोभिड संक्रमणको संकेत देखिए वा संक्रमण भएमा नलुकाउन मेयर शाक्यको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड संक्रमणको संकेत देखिएका र कोभिड संक्रमण भएका व्यक्तिहरु समेत खुल्लम खुल्ला बजार घुम्न थालेको गुनासो बढेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।
कोभिड...

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा शनिबार एक व्यक्तिले गरेको आगजनी र अन्धाधुन्ध गोली प्रहारमा नेपाली विद्यार्थीको ज्यान गएको छ। प्रहरीका अनुसार ५६ वर्षीय एभर्टन ब्राउनले आफ्नो घरमा आगो लगाएपछि अन्धाधुन्ध गोली चलाएका थिए।...