Latest Articles

काठमाडौं महानगरपालिकाद्वारा कोभिड अस्पताल खोल्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड अस्पताल खोल्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाको ६१ औं कार्यपालिका वैठकले अस्पताल खोल्नका लागि अध्ययन समिति गठन गरेसँग काठमाडौ महानगरपालिकालाई कोभिड अस्पताल खोल्नका लागि...

२४ घण्टाको अवधिमा कोरोनाले ३७ जनाको ज्यान लियो

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण नेपालमा ३७ जनाले ज्यान गुमाएका छन् । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

प्रधानमन्त्री भन्छन् एक वर्षमा निकै प्रगति भएको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत एकवर्षमा स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको बताएका छन् । आज देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् र महामारीका...

नेकपा फुटेपछि माओवादीका दुई प्रदेश प्रमुखको पद चट्, एमालेका पौडेल र यादव प्रदेश प्रमुख

काठमाडौं । नेकपा पार्टी फुटेपछि तात्कालिन माओवादीको भागमा परेको दुई प्रदेशका प्रमुखहरुको पद चट् भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी तर्फबाट गण्डकी प्रदेशको प्रमुख बनेका अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख...

के के निर्णय पारित गर्ला मन्त्रिपरिषदले ?

काठमाण्डौ – मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ ।
बैठकले के-के विषयमा निर्णय गर्ने भन्नेबारे खुलाइएको छैन । नियमित बैठक...

कर्णालीमा कृत्रिम अभाव रोक्न बजार अनुगमन

कर्णाली । कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख...

सवारी साधन पक्राउ गर्दै प्रहरी

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको...

कैलालीमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर

कैलाली । कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभह बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ ।...

कारमा मृत भेटिएका तीनै जना बालकको पहिचान खुल्यो

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ ।

मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी...

करिब पाँच लाखले छाडे उपत्यका

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस (कोभिड–१९०)...