Latest Articles

संक्रमणकालीन न्यायको विषय टुंगिदै, सोमबार अर्को बैठक बस्ने

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ ।शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा सकारात्मक छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले...

पेरिस ओलम्पिकको उद्घाटन आज

काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ ।  स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुदै छ ।
पेरिस ओलम्पिकमा फुटबल, रग्बीलगायतका खेल...

आज ३२ अंकले बढेर बन्द भयो सेयर बजार

काठमाडौं । सेयर साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ७.०९ अंकले बढेर ४६०.०३ विन्दुमा पुगेको छ।
हिजो...

बेचन झालाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्न...

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने...

स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक...

सौर्य एयरलाइन्स दुर्घटना: १८ जनाको मृत्यु, क्याप्टेन शाक्यको उपचार हुँदै

काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा आज बिहाना करिब ११ बजेर ११ मिनेट जादाँ रनवेबाट दुर्घटना हुँदा जाहाजमा सवार १८...

उड्ने बितिकै दाहिनेतिर मोडिएर जहाज दुर्घटना, १८ जनाको मृत्यु : प्राधिकरण

काठमाडौं स् नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। बु्धबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा...

तीज गीत- ए नि बरिलै 

लोकराज अधिकारी 
साथी सङ्गी जम्मा भाको देखि आउन मन लाग्यो
ए नि बरिलै
यो तीजमा फरक गीत गाउन मन लाग्यो ।

 रित्तो हुँदै जान थाल्यो माइती गाउँ सहर
ए नि बरिलै
पहिले जस्तो आउन छोड्यो तिजको लहर ।

 एअर पोर्टमा हेर्‍यो भने देश छोड्नेको...

साताको तेस्रो दिन आज सेयर बजारमा ७५.३३ अंकको वृद्धि

काठमाडौं ।  सेयर कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ७५.३३ अंकले बढेर २ हजार ५ सय ६३.४३ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ...