Latest Articles

पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको योजना माग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन्
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

PM Oli’s directive to operate new int’l airports effectively

Kathmandu, Aug 2: Prime Minister KP Sharma Oli had a high-level discussion on how the regional international airports of Pokhara and Bhairahawa could be operated in a full-fledged manner.
In the discussion held at the Office of the Prime Minister and the Council of Ministers on Friday, PM Oli inquired on present flight pressure and passenger management at the Tribhuvan International Airport and pledged to operate both the regional international airports in full capacity soon.
The PM instructed the ministers to create an environment conducive to ensure regular international flights from the...

माननीय अरे रे ! स्याल त्यो अनुहार !

ती अनुहार देख्दैमा पुर्पुरो तातेर आउँछ । आँखा तरेर हेर्न मन लाग्छ । मसान घाटमा मान्छे पोल्न तयारी गर्न दाउरा काट्ने बञ्चरोले खप्परमा हान्न मना लाग्छ । दाह्रा किटेर, मुठ्ठी बटारेर टाउकै टाउकामा बजार्न मन लाग्छ ।
तर, त्यसो गर्नु...

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् ।
नयाँ दिल्लीस्तिथ थाई...

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई नै निरन्तरता

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको हो । सरकारले चीन, रुस...

बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीको सरूवा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट...

प्रतिनिधि सभाको वैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघि संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।
आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची...

कांग्रेस र एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन् । प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट...

मौद्रिक नीति सार्बजनिक

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको...

श्रीलंकामा राष्ट्रपति निर्वाचन सेप्टेम्बरमा हुने

काठमाडौँ । श्रीलंकामा यसै वर्षको सेप्टेम्बर २१ मा श्रीलंकामा राष्ट्रपतिको निर्वाचन हुने भएको छ । स्वतन्त्र निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो । यस घोषणाले राष्ट्रपति रनिल विक्रमासिंघेको कार्यकाल...