काठमाडौँ । संसदमा आज सत्य निरुपण तथा मेलमिलाप आयोग ९टीआरसी० ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक पेश हुँदैछ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभाको बैठकमा ‘बेपत्ता...
Latest Articles
North Korea celebrates the signing of the Korean Armistice Agreement on July 27th, naming it ‘Victory Day’. ‘Victory Day’ is an abbreviation for ‘Victory Memorial Day in the Fatherland Liberation War’. They claim that they won the Korean War that broke out in June 1950.
North Korean history textbooks roughly explain it this way: “South Korea was incited by the U.S. imperialist war maneuvers and first launched a surprise attack against North Korea, but the North Korean People’s Army repelled it and pushed it all the way to the south. The unexpected invasion of the Korean...
नवलपरासी . पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा...
काठमाडौं । शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित...
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् । विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण...
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख...
काठमाण्डाै । चीन सरकारकाे छिङताव प्रान्तमा नेपालका चीन बिज्ञ दिनेश खनाललाई एक समाराेहबीच चीन मैत्री राजदूत घाेषणाा गरिएकाे छ ।
करिव तीन दशकदेखि नेपाल चीनकाे सम्बन्ध सुधार, मैत्री लगानी एवं दुईदेश बीचकाे आन्तिरक सम्बन्ध...
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएको छन् । प्रदेश प्रमुख नजिर मियाँले नेपाली काँग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २...
ललितपुर । वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।
वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो...
काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्दै गर्दा पार्टी अध्यक्ष...
