Latest Articles

सेतो चिनी खरिदमा सँधै कालो खेल, नेपाली किसानहरुमाथि सँधै झेल

काठमाडौँ । नेपाली चिनी उद्योगीहरुले सेतो चिनीमाथि कालो खेल खेल्ने गर्दछन् । फल स्वरुप त्यही सेतो चिनीका लागि उखु उत्पादन गर्ने किसानहरुले बर्षौसम्म भुक्तानी नपाएर सडक आन्दोलन गर्न वाध्य हुने गर्छछन् । नेपालका चिनी उद्योगले...

यज्ञोपवित अर्थात जनै धारण गरी हसोल्लासका साथ जनै पूर्णिमा मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा अर्थात ऋषि तर्पणी पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ...

Blinken arrives in Israel for Gaza ceasefire talks

kathmandu: US Secretary of State Antony Blinken has arrived in Israel shortly in his latest effort to push for a ceasefire and hostage-release deal in Gaza.
His ninth trip to the region since the war began in October comes days after the US presented a modified proposal aimed at bridging long-standing gaps between the two sides.
The US and Israel have expressed optimism about a deal since talks resumed in Doha last week, but Hamas says suggestions of progress are an “illusion”.
Differences are said to include whether Israeli troops will be required to withdraw fully from the Gaza...

Oli urges players to dismantle conspiracy against national unity

Kathmandu : Prime Minister KP Sharma Oli has urged the sports persons to break the efforts being made to vitiate national unity inciting the people in various names.
Addressing the opening session of the third meeting of the Central Committee of the Nepal Sports Federation here today, the Prime Minister insisted on maintaining the national unity as many forces can break the national unity in the name of religion, caste and incite the people.
“In such a small country, we have many castes, languages and ideologies living together. This is our wealth and living heritage,” PM Oli...

काठमाडौं उपत्यकामा हैजा संक्रमण फैलदै

काठमाडौँ । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण...

बुधबार यी क्षेत्रमा भारी वर्षा हुने संकेत

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली...

पहिरो झरेपछि विहानैदेखि नारायणघाट–बुटबल सडक खण्डमा यातायात ठप्प

नवलपरासी । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको...

North Korea’s ‘loner instinct’- abandoning China, however, soon to be abandoned by Russia and ignored by the US

Recent developments in North Korea’s close alignment with Russia are alarming. North Korea’s supply of missiles and artillery to Russia, coupled with Russia’s overt ‘pro-North Korea’ stance such as disregarding international sanctions, is a significant event in the Russia-North Korea relationship. Additionally Putin’s visit to North Korea after 24 years and the new Russia- North Korea treaty appear to be outcomes of mutual interests.
However, it is particularly surprising that North Korea seems to be using Russia as a shield to escape the influence of its...

संघीय मन्त्रीहरु आधुनिक शैलीमा बनेको निवासमा सर्दै

ललितपुर । सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गरेका छन् । अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सरिसकेको सहरी...

मंगल ग्रहमा पानीको भण्डार रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि

काठमाडौं( मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रुप पाएको छ । हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । मंगल ग्रहको चट्टानी...