Latest Articles

जीवन बीमामा कुल १ खर्ब ५६ अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो जीवान बीमा कम्पनीहरुको गत आवको तुलनामा ९.८० प्रतिशतले बढी हो । अघि आव २०७९–८० मा जीवन बीमा...

साशा इन्जिनियरिङले २५ लाख कित्ता आइपीओ निष्कासन गर्दै

काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ मार्फत धितोपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयरहरु आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले धितोपत्र...

अर्थमन्त्री पौडेललाई कर्मचारीहरूको ब्रिफिङ, ‘११ खर्ब ८१ अर्ब अनिवार्य दायित्व’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयका कर्मचारीहरुले ब्रिफिङ गरेका छन् । अर्थमन्त्री पौडेललाई मन्त्रालयका सचिव, सहसचिव विभागिय प्रमुखहरुले ब्रिफिङ गरेका हुन् । कर्मचारीहरुको ब्रिफिङमा...

पर्यटन बोर्ड एसटीएलआरपीलाई तेस्रोपटक (पाटा) गोल्ड अवार्ड प्राप्त

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन...

सरकारले तिर्‍यो तीन खर्ब ऋण

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब पाँच अर्ब रुपियाँ ऋणको साँवाब्याज भुक्तानी गरेको छ । जुन अहिलेसम्मकै उच्च हो । त्यसअघिको आवको तुलनामा भने करिब ८३ अर्ब रुपियाँले बढी हो ।
सरकारको खर्च अनुसार आम्दानी...

सरकार फेरिएसँगै बेचन झाको परिवार पुग्यो सर्वोच्चमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान सकेको छ । प्रहरीले बयान गराइरहँदा झा परिवार भने सर्वोच्च अदालत पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी...

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । आज साउनको पहिलो सोमबार पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ...

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३०...

जेठ मसान्तसम्म विभिन्न भन्सार कार्यलयबाट १४ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु आयत

काठमाडौं । चालु आर्थिक वर्षको जेठ अन्त्यसम्म विभिन्न भन्सार कार्यलयबाट १४ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु आयत भएको छ । अन्तर्राष्ट्रिय ब्यपारको लागि २९ वटा भन्सार कार्यालय रहेका छन् । भारत र चीनसँग जोडिएको २६ वटा र दुई वटा...

डोल्पामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

काठमाडौँ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार...