Latest Articles

आम्दानी र खर्चमा वृद्धि, सरकारी कोषमा सुधार

काठमाडौं । खुम्चँदो राजस्व र कमजोर खर्चका कारण दबाबमा परेको सरकारी कोषमा सुधार देखिएको छ । चालु आर्थिक वर्षकै पहिलो तीन महिना गत आवको सोही अवधिको तुलनामा कम राजस्व सङ्कलन र खर्च भएको अवस्थाबाट क्रमिक सुधार देखिएको हो...

हेटौँडाको एक गोठमा आगलागी, करिब १० लाख बराबरको क्षति

काठमाडौं । हेटौँडा उपमहानगरपालिका १३ टुटेपानीस्थित एक गोठमा आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
उत्तम गुम्जाको घरसँग जोडिएको जस्ता र काठले बनेकोको गोठमा गएराति अचानक आगलागी हुँदा उक्त गोठभित्र रहेको दुई...

सरकारी सञ्चार माध्यमले सर्वसाधारणको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं । प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।
उहाँले सो कुरा गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दि राइजिङ नेपाल...

पर्यटन व्यवसायीद्धारा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

काठमाडौं । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् ।
होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम...

विभिन्न पाँच राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुने

काठमाडौं । जनकपुरधाममा विभिन्न पाँच राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा सञ्चालन हुने भएको छ ।
नेपाल हिन्दी...

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस न्यायाधीशसँग आजबाट सुनुवाई प्रक्रिया सुरु

काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनु भएका न्यायाधीश द्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानसँग आज सुनुवाई गरेको छ।
संघीय संसद् सचिवालयमा भएको छुट्टाछुट्टै सुनुवाईका क्रममा...

शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम एक हजार तीन सय ७० ले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम एक लाख सात सय ४० मा कारोबार भएको...

कुल आन्तरिक कर्जा र निक्षेप परिचालनमा बृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो कर्जा ८.८...

बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग

काठमाडौं । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानी योग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र...