काठमाडौं । चिसोबाट निमोनिया भएर एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।
भेरी –२ का पूर्ववडाध्यक्ष...
Latest Articles
काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत...
काठमाडौँ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने अर्थमन्त्री डा। प्रकाशशरण महतले...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोगापेक्षी सडकआश्रित मानवहरूको समुचित व्यवस्थापन हुनेगरी आगामी संसद् अधिवेशनमा विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानव सेवा आश्रमले सोमवार...
काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताउनुभएको...
काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठन भएको लामो समय हुँदा पनि सरकारले पूर्णता पाउन नसक्दा सोमवार सत्ता साझेदार दलबीच छलफल गरेको छ ।
सोमवार दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुन , लुम्बिनी...
काठमाडौं । पोखरामा यस बर्ष करिब ४० हजार भन्दा बढी मेट्रिक टन धान उत्पादन हुने भएको छ । यस बर्ष पोखरामा धान खेतीको लागि उपयुक्त वातावरण भएसँगै ४० हजार ३ सय २० मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने भएको पोखरा महानगरपालिकाका...
काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।
न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने...
