Latest Articles

भूकम्प प्रभावित क्षेत्रहरुमा त्रिपालमुनि र खुला ठाउँहरुमा सोमबारदेखि पठनपाठन सुरु

काठमाडैं । भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका–८, हल्चौरस्थित पञ्चभयार माध्यामिक विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु भएको छ ।
कात्तिक १७ गते रातिको भूकम्पले विद्यालय भवनमा क्षति पुगेपछि केही विद्यार्थीहरुलाई...

विश्वकप छनोटको समूह चरणमा नेपाल भोलि यमनविरुद्ध खेल्दैँ

काठमाडौं । विश्वकप छनोटको समूह चरणमा आफ्नो दोस्रो खेल नेपालले भोलि मंगलबार साँझ ७ बजे काठमाडौंको दशरथ रंगशालामा यमनविरुद्ध खेल्दै छ ।
आगामी चरणमा जानका लागि पनि यो खेल महत्वपूर्ण रहेकाले जित्नुपर्ने नेपाली फुटबल टिमका...

आर्थिक वर्ष २०८०र०८र्१ मा अर्थतन्त्रलाई चलायमान बनाउनु सुचकहरु बढ्दै छन्; अर्थमन्त्री डा.महत

 
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।
सोमबार नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री...

पाटन दरबारमा कात्तिक नाच सुरु , १० गतेसम्म निरन्तर रुपमा सञ्चालन हुने

काठमाडौं । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरिएको कात्तिक नाच गत शनिबार रातिबाट सुरु भएको छ । ३ सय ८१ वर्षदेखि निरन्तर रूपमा सञ्चालन...

भारतलाई छ विकेटले पराजित गर्दै विश्वकपको उपाधि अस्ट्रेलियाले हात पार्यो

काठमाडौं। अस्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप(२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अस्ट्रेलिया योसँगै छैटौँ पटक विश्व...

विपिन जोशी अझै सम्पर्कविहिन, खोजीकार्य जारीनै

काठमाडौँ । इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ ।
दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक...

प्रधानमन्त्री प्रचण्डद्धारा मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन बैठकको आहन

काठमाडौँ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गर्नुभएको छ ।
अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत...

इलाममा शैक्षिक भ्रमणको बस दुर्घटना , एक जनाको मृत्यु ३७ जना घाइते

काठमाडौं । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको...

आज बझाङमा ४.५ रेक्टर स्केलको भुकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।
आज बिहान ११ स् ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।
पटक पटकको पराकम्पबाट त्रसित...

टिकटक प्रतिबन्ध गर्ने निर्णयमा सर्वाेच्चमा परेका रिटमाथि आजबाट सुनवाइ प्रारम्भ

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।
टिकटक...