Latest Articles

छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरियो

 
काठमाडौं । चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ।
सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु...

‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारा सहित विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ। आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले...

अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं । १३ औँ आईसीसी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले हात पारेको छ । घरेलु टोली भारतलाई हराउँदै विश्वकप क्रिकेटको उपाधि अष्टे«लियाले जितेको हो। भारतको अहमदावादमा भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य...

टिकटिक सम्बन्धिका दूरसञ्चार प्राधिकरणले गर्यो जरुरी सूचना प्रकाशित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउने सम्बन्धमा जरुरी सूचना प्रकाशित गरेको छ ।
आइतबार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र...

छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौँ । छठपर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।
छठका अवसरमा आज दिनुभएको...

छठ पर्वले विविधतामा एकता ल्याउनमा प्रेरणा मिल्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी...

हमास-इजरायलबिचको युद्ध रोक्न सम्झौता हुने निर्णय

काठमाडौं । हमास र इजरायलबिचको युद्ध रोक्न सम्झौता हुने भएको छ । हमास र इजरायल अमेरिकी मध्यस्थतामा युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ । सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ...

एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दैँ

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दैँ छन ।
खेल नेपाली समयअनुसार दिँउसो सवा २ बजेदेखि नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सुरु हुने छ ।
भारत र अस्ट्रेलिया प्रतियोगिताकै...

अवैध रुपमा एप र गेटवेको प्रयोग गरेर टिकटिक नचलाउन आग्रह : रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालका अनेक विकल्प रहेकाले अवैध रूपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन आग्रह गर्नुभएको छ ।
भर्चुअल प्राइभेट नेटवर्क र डोमेन नेम सिस्टम ९डिएनएस० प्रयोग...

प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पालिकामा बस्नुपर्ने मापदण्ड निर्माण हुदैँ

काठमाडौं । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पालिकामा बस्नुपर्ने मापदण्ड निर्माण गर्ने भएको छ ।
सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन खटाएको...